+
+
Shares

अर्थशास्त्रको नोबल पुरस्कार तीन जनालाई

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते १६:३९

२७ असोज, काठमाडौं । यसवर्षको अर्थशास्त्रको नोबल पुरस्कार तीन जना अर्थशास्त्रीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजित वनर्जी, इस्तर डुफलो र माइकल क्रेमरलाई संयुक्त रुपमा नोबल पुरस्कार दिने घोषणा भएको हो ।

यी तीन अर्थशास्त्रीले गरेको गरिबी निवारणका सम्बन्धमा पत्ता लगाएको उपायका लागि नोवल पुरस्कार प्रदान गरिएको हो । उनीहरुको नियमका कारण बितेको दुई दशकमा गरिबी निवारणमा टेवा पुगेको र ७० करोड गरिबको आवासको व्यवस्था भएको अनुमान गरिएको छ ।

भारतीय मूलका बनर्जीको एक अध्ययनका कारण भारतमा अपांग बालबालिकाको शिक्षाको व्यवस्था भएको छ । जसबाट करिब ५० लाखले फाइदा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?