+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
११ बलमा ३८ रन आवश्यक
कर्णाली याक्स 2025
164/8 (18.1)
Shares

गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते १८:३४

२८ असोज, गुल्मी । गुल्मीमा बडीगाड खोला तर्ने क्रमम क्रममा बगेर २ जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षिय दिपक बिक, ५ वर्षिय गरिमा बिक बडिगाड खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

मंगलवार छल्दी र बडिगाड खोलाको दोभान भन्ने स्थानमा खोलामा खोला तर्ने क्रममा ३ जना बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता मध्ये ७ वर्षिय किसान बिकलाई स्थानीय माछा मार्नेले देखेर उद्धार गरेका प्रहरी निरीक्षक रावलले बताए । बगेर बेपत्ता भएका २ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?