+
+
Shares

एनआरएनए मध्यपूर्व संयोजक र उपसंयोजक निर्बिरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १५:३९

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा एक/एक जनाको मात्र उम्मेदवारी परेको छ ।

संयोजकमा प्रवीण गुरुङ (कतार), उपसंयोजकमा मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ (युएई) र अर्का उपसंयोजकमा राजेन्द्रकुमार अर्याल ‘जोन’ (साउदी अरब) सर्वसम्मत चयन भएका हुन् ।

एनआरएनएको बिभिन्न १२ पदमा ४२ निर्वाचित हुनुपर्नेमा अब ३९ जनाका लागि मात्रै चुनाव हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?