+
+
Shares

आफ्नै छोरालाई खुकुरी हानेको आरोपमा वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते १७:४४

३ कात्तिक, काठमाडौं । आफ्नै छोरालाई खुकुरी  हानेर घाइते  बनाएको अभियोगमा प्रहरीले खोटाङ जन्तेढुगा गाउँपालिका २ डुम्रीबोटका जमान  सिंह राईलाई  पक्राउ गरेको छ ।

घरायसी विवादमा जमान सिहले  खुकुरीले हान्दा ४० वर्षका छोरा गणेश राई घाइते  भएका छन्  । प्रहरी चौकी देवीस्थानले बाबुलाई पक्राउ गरी घाइतेलाई उपचारका लागि धरानस्थित वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?