Comments Add Comment

सेन्जेनमा कमल थापाको सुखद सुरुवात

काठमाडौं । आईटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटमा कमल थापाले सुखद सुरुवात गरेका छन् ।

चीनको सेन्जेन शहरमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा राप्रपा अध्यक्ष थापाले ओउ सिहाङलाई ६-०,६-० को साझो सेटमा पराजित गरे । पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले नेपाल भ्रमण बर्ष-२०२० लेखिएको जर्सी लगाएर खेलेमका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment