+
+
Shares

सोमबारदेखि कुमारी हल बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते १३:३२

काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल भोलीबाट बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको वुझिएको छ । क्यूएफएक्स चेन अन्र्तगतको कुमारी हल दर्शकहरुको उच्च चाप हुने हल हो । कुमारी हल नेपाली चलचित्रको प्रिमियरका लागि पनि विशेष मानिन्छ ।

नेपाली चलचित्रको शेयर समेत कुमारी हलबाट राम्रो आउने गरेको छ । मर्मतका लागि हल बन्द गर्न लागिएको हो । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी गरिएको छ । हल बन्द हुने भएपछि भोलीबाट प्रदर्शनरत चलचित्रको शोज समेत हटाइएको छ ।

यसले रिलिज भैरहेका केही चलचित्रको व्यापारमा असर पर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?