+
+
Shares

ट्रकको व्याट्री चोर्दै गरेको अवस्थामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते १८:२२

१७ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले परवानीपुर बजारबाट मालवाहक ट्रकको व्याट्री चोर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो साढे २ बजेको समयमा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीको गस्तीटोलीले वीरगञ्ज महानगरपालिका-२१ का २१ वर्षीय दिनेश साह तुरहालाई पक्राउ गरेको हो ।

परवानीपुर बजारमा पार्किङ गरी राखेको ना.६ प ६५६६ नं.को ट्रकबाट तुरहाले १२ भोल्टको २ थान ब्याट्री चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?