२४ कात्तिक, काठमाडौं । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले नवलपरासीबाट एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१३ बस्ने ३० वर्षीय महेश्वर प्रसाद बानिया रहेका छन् ।
प्रतापपुर गाउँपलिका-९ खैरहनीमा शनिबार लागेको रासलिला मेलामा सोही गाउँपालिका-१ भिठ्ठा बस्ने ७० वर्षीय लालमन चौधरीलाई बानियाले कुटपिट गर्दा घाइते भएका थिए ।
घाइते बानियाको स्थानीय मेडिकलमा उपचार पश्चात घरमा लगिएकोमा आइतबार बिहान मृत्यु भएको थियो । घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4