+
+
Shares

तस्वीरमा ‘स्वर्णिम चलचित्र महोत्सव’

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते १६:२६

कात्तिक २१ देखि कात्तिक २३ सम्म आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ले नेपाली चलचित्र क्षेत्रमा के फरक पार्छ, त्यसको नतिजा विस्तारै देखिदै जानेछ । चलचित्र क्षेत्रमा यस्ता खालका महोत्सवले चहलपहल भने बढाउँछ । आयोजकले यस्ता कार्यक्रमलाई कत्तीको व्यवस्थित गर्न सक्छ, फाइदा त्यती नै बढी हुनेछ ।

तर, चलचित्र क्षेत्रको बिषयमा जनतालाई जानकारी दिन र चहलपहल बढाउन यस्ता खालका कार्यक्रम भने महत्वपुर्ण छ । नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवले ३ दिन विरगञ्जलाई चहलपहल भने गरायो । नेपाली चलचित्रको बजार खासै नरहेको विरगञ्जले चलचित्र निर्माण, प्रदर्शनमा नयाँ फड्को मार्यो भने यसले फाइदा भने दिनेछ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?