+
+
Shares

ग्लोबल आइएमई बैंकको शाखा तनहुँको बन्दीपुरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते २०:५३

२५ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार तनहूँ जिल्ला, बन्दीपुरको बन्दीपुर गाँउपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सो शाखा सञ्चालनमा ल्याएको हो।

बन्दीपुर शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको बैङ्कले जानकारी दिएको छ।

बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

त्यस्तै अत्याधुनिक प्रविधियुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा बिना धितो १५ लाख रूपैयाँसम्मको प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ।

साथै अष्ट्रेलिया बेलायत र भारतमा प्रतिनिधि र सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?