+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

थाइल्याण्डको बेहुली दौड, सडकमा दौडिए ३ सय जना हुनेवाला बेहुली

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते ११:०१

दुनियाँमा अनेक प्रतिस्पर्धाहरू हुन्छन् । त्यस्तै अनौठोमध्ये एक बेहुली दौडने प्रतियोगिता थाइल्याण्डमा हुने गरेको छ ।

हरेक वर्षझैं योपटक पनि थाइल्याण्डमा हुनेवाला बेहुलीहरूको दौड प्रतियोगिता आयोजना भएको छ । राजधानी बैंककमा आइतबार भएको उक्त प्रतियोगितामा ३ सय जना युवतीहरू बेहुली पहिरनमै सजिएर सडकमा दौडिए ।

इजी रनिंग अफ ब्राइड्स ८ नामक उक्त प्रतियोगितामा पहिलो हुने महिलाले ३० लाख भाट अर्थात् १ करोडभन्दा धेरै रुपैयाँबराबरको पुरस्कार पाएकी छन् ।

बैंककमा हरेक वर्ष बेहुली पहिरनको दौड हुने गर्दछ । प्रतियोगिता जित्नेलाई लाखौं रुपैयाँको बिहे प्याकेज उपलब्ध गराइन्छ ।

रोचक त के भने यो प्रतियोगितामा बेहुलीहरूसँगै उनीहरूका बेहुलाहरू पनि दौडिन्छन् ।
एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?