
१३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद -साग) को आइतबार भब्य उद्घाटन हुँदैछ । उद्घाटन समारोहलाई भब्य बनाउन सबै जुटेको छ ।
उद्घाटन समारोहको शुक्रबार फाइनल रिहर्सल गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रिहर्सलले सागको उद्घाटन भब्य हुने देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4