+
+
Shares

महिला भलिबल फाइनल : पहिलो सेटमा भारत विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १६:३६

१७ मंसिर, काठमाडौं । १३औं सागमा महिला भलिबलको स्वर्णका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् ।

त्रिपुरेश्परस्थित कभर्ड हलमा भएको खेलमा भारतले पहिलो सेट २५–१७ ले जितेको छ । नेपाल सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?