
२२ मंसिर, काठमाडौं । १३औं सागको पुरुष फुटबलमा फाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमै गोल गरेको हो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4