+
+
Shares

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १६:११

१ पुस, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको भन्दै तनहुँका एक जना शिक्षिकामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

तनहुँको जोरपोखरीस्थित जनशिशु कल्याण प्राथमिक विद्यालयमा कार्यरत शिक्षिका तिलमाया गुरुङविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गुरुङले भारतको विहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा तहको झुठ्ठा शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई सरकारी सुविधा तथा लाभ लिएको भन्दै उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?