३ पुस,काठमाडौं ।प्रभु बैंकले बिहीबार सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा आफ्नो २०१औं शाखा संचालनमा ल्याएको छ। बैंकको मलंगवा शाखा कार्यालयको उद्धघाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे।
कार्यक्रमका मुख अतिथी साहले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय विस्तार गर्दै लैजाने प्रतिवद्धता समेत गरे।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, सर्वसाधारणको उपस्थिति रहेको थियो।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4