+
+
Shares

हिमालयन बैंकको शाखा लहानमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १७:५६

८ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले लहान नगरपालिकामा मंगलबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

सो शाखाको उद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहकबीच गरे।

समारोहमा सञ्चालक समितीका सदस्यहरु लगायत बैंकका बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा थियो। साथै स्थानीय उद्योगपति, व्यवसायीलगायतको पनि उपस्थिति थियो।

उक्त शाखा उद्धघाटनपछि बैंकको देशभरीमा ६४ वटा शाखा सञ्चालनमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?