+
+
Shares

सरकारले तोक्यो उखुको खरिद मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते १५:५८

१० पुस, काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?