Comments Add Comment

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

१२ पुस, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शनिबार विप्लव समूहको विद्यार्थी संगठनको जिल्ला सचिव ललित बमलाई पक्राउ गरेको हो ।

विद्यार्थीकै सहसचिव मानबहादुर तुर्बा शुक्रबार पक्राउ परेका थिए । दुबै कालिकोटका हुन् ।

दुबैलाई म्याद थपका लागि भोलि जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment