+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

लागू औषधसहित आँबुखैरेनीबाट तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १८:३१

१३ पुस, तनहुँ । प्रतिवन्धित लागू औषध बिक्री वितरण गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका ३ ठाडो लाइनबाट उनीहरुलाई पक्राउ गरेको हो ।

कुम्भबहादुर थापाका घरमा डेरा गरी बस्ने २२ वर्षीय उमेश खड्काले लागू औषधहरु लुकाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

बिभिन्न पाँच प्रकारका लागू औषधसहित उमेश खड्का, उत्सव खड्का र गोरखा पालुङटारका जनक श्रेष्ठलाई पक्राउ गरि कारबाही थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?