१४ पुस, गुल्मी । गुल्मीमा नवजात शिशुको शव फेला परेको छ । रुरु क्षेत्र गाउँपालिका-१ कालीगण्डकी तट नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए ।
भेटिएको शव कसको हो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । पोस्टमार्टमको लागि शव गुल्मी अस्पतालमा लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4