१४ पुस, हेटाैंडा । प्रदेश ३ सरकारले प्रदेशसभा अधिवेशन पुस २१ गते आहृवान गर्न सिफारिस गरेको छ ।
हेटौंडामा बसेको मन्त्रिपरिषदको बैठकले पाँचौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको भोलिपल्ट प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।
नेकपाले प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4