+
+
Shares

नक्कली सुन बेच्न खोज्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १८:०७

१५ पुस, काठमाडौं । नक्कली सुन बेच्न खोज्ने तीन जना धनगढीमा पक्राउ परेका छन् । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन ।

प्रहरीले उनीहरुबाट २ किलो ४ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको स्रोतको भनाइ छ । तर, प्रारम्भिक परीक्षणबाट पहेँलो धातु नक्कली सुन भएको पाइएको प्रहरीको दाबी छ ।

घटनामा अन्य व्यक्ति पनि संलग्न भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?