+
+
Shares

राजधानीमा बम विस्फोट स्थलको ८ तस्वीर

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ माघ १ गते २२:५३

काठमाडौं । नागार्जुन १ नर्सरीचोकस्थित शोभाकान्त ढकालको घरमा विस्फोट भएको बम शक्तिशाली भएको पाइएको छ ।

विस्फोटबाट मानवीय क्षति भएको छैन । तर ढकालको घरको गेट नै उछिट्टिएको छ भने पार्किङमा राखिएको बा ५ च ९५५९ नम्बरको गाडीमा पनि क्षति भएको छ ।

प्रेसर कुकर बम विस्फोट भएको प्रहरीको प्रारम्भीक निष्कर्ष छ ।

विस्फोटको प्रतिबन्धित विप्लव समूहले जिम्मेवारी लिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?