२ माघ, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै महिला सुरक्षा दबाब समूह नेपालले आप्पत्ति जनाएको छ ।
सभामुखमा तुम्बाहाङ्फेको दाबी स्वभाविक भएको समेत उसले बताएको छ । समूहकी महासचिव ईरादा गौतमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तुम्बाहाङ्फे सबै पक्षबाट योग्य हुँदाहुँदै सभामुख हुन नदिइ उल्टै राजीनामा गर्न दबाब दिएको प्रति हाम्रो आपत्ति छ ।’
समूहले राजनीतिक दलहरुलाई आफ्नो क्षेत्राधिकार भन्दाबाहिर गइ हस्तक्षेप नगर्न अनुरोध गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4