+
+
Shares

जनकपुरमा टाटाको कार मेला शुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १६:०१

२ माघ, काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बितरक सिप्रदी ट्रेडिङ माघ २ र ३ गते जनकपुरमा सिप्रदी ट्रेडिङ र सिप्रदी टे«डिङका बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा कार मेला आयोजना गरेको छ।

बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म होटल राजदरबार जनकपुरमा आयोजना कार मेलामा ग्राहकले एकै स्थानबाट टाटाका गाडी किन्न र बेच्ने सुविधा प्राप्त गर्न सक्नेछन्।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरू एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरूले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडी सँग साट्न सक्नेछन्।

मेलाका प्रमुख आकर्षणमा निःशुल्क प्रवेश, अन दि स्पोर्ट फाइनान्सिङ, पुरानो गाडीको उच्च मूल्याकंन र प्रत्येक टेस्ट ड्राइभमा उपहार र मूल्याकंन, फोटो सुटका साथै खानाका स्टल, संगीत, नृत्य, गेम, मेहेन्दी ÷नेलआर्टका साथै जलपान रहेको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?