+
+
Shares

अमेरिकामा ‘परदेशका कथाहरु’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १८:२९

नेपालीहरूको प्रवासिने क्रमसँगै विविध प्रतिभा पनि विदेशमा पुगेका छन् । कतिले कामको चापसँगै प्रतिभालाई अघि बढाउन नसकी थाती राख्न बाध्य भएका छन् भने कति निरन्तर सक्रिय छन् । साहित्यको क्षेत्रमा पनि त्यही हो ।

अहिले उत्तर अमेरिकामा रहेर त्यहीँको भावभूमिमा लेखिएका २४ कथाकारका २४ कथाहरुको संकलन ‘परदेशका कथा’ हालै प्रकाशन भएर सार्वजनिक भएको छ ।

यस संकलनमा अनमोल मणि, भारती गौतम, विश्वराज अधिकारी, गीता खत्री, गोवर्धन पूजा, गोविन्द गिरी प्रेरणा, गोविन्दसिंह रावत, खेमराज पोखरेल, कृष्ण धराबासी, कृष्ण कुसुम, कृष्णराज खनाल, कुसुम ज्ञवाली, महेश्वर पन्त, मन्जु विमली, मोदनाथ सादा, नगेन्ऽ न्यौपाने, नीलम कार्की निहारिका, राजव, शेखर ढुंगेल, शिव लामिछाने, शिव प्रकाश, सीता अर्याल, सुन्दर जोशी र सुरेन उप्रेतीका कथाहरु संकलित छन् ।

यस संकलनको सम्पादन कृष्ण कुसुम र गणेश घिमिरे मार्मिकले गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?