+
+
Shares

राष्ट्रियसभा चुनावमा नेपाली जनता दलको ‘नो भोट’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १४:३६

९ माघ, काठमाडौं । नेपाली जनता दलले राष्ट्रियसभा चुनावमा ‘नो भोट’ गरेको छ ।

आफ्नो पार्टीको कुनै पनि उम्मेदवार नभएको र प्रदेश २ मा अनेमेल विवाह जस्तो चुनावी गठबन्धन भएकोले कसैलाई मतदान नगर्न पार्टीले हृविप जारी गरेको हो ।

प्रदेेश २ मा नेपाली जनता दलले २ स्थानीय तहमा प्रमुख जितेको थियो ।

पर्साको पोखरीया नागरपालिकामा मेयर जितेका दिपनारायण प्रसाद रौनियार र कालिकामाई गाउँपालिकाको अध्यक्ष जितेका नथुनी प्रसादलाई पार्टीले कसैलाई भोट नहाल्न हृविप जारी गरेको हो ।

प्रदेश २ मा नेकपा-राजपा र नेपाली कांग्रेस-समाजवादी पार्टीवीच चुनावी गठबन्धन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?