+
+
Shares

सत्य निरुपण र वेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १५:४१

१६ माघ, काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थप गरेको छ ।

माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्‍याद एक वर्ष थप गरेको हो । ती दुबै आयोगको म्‍याद आउँदो माघ २६ गते सकिँदै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?