+
+
Shares

११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा बैठक सकियो (प्रस्तावसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १७:४६

१९ माघ,काठमाडौं । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार र समापन भएको छ । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकमा महासचिव विष्णु पौडेलले पढेर सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय दिएका थिए ।

नेकपाले पारित गरेका प्रस्ताव यस्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?