१९ माघ, काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गरे पनि विस्तृत विवरण आइनसकेको अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4