२५ माघ, काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाटबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक नगरपालिका–२ का २१ वर्षीय मुस्कान फुयाल छन् ।
सशस्त्र प्रहरी बल झापाबाट खटिएको टोलीले उनको साथबाट ६० थान फेनारगन, ६० थान डाइजापाम र ६० थान लुपिजेसिक बरामद गरेको छ ।
फुयाललाई बरामद गरिएका लागूऔषधसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4