Comments Add Comment

सिम्रिकले ल्यायो महाशिवरात्री अफर, २० हजारमा गोसाइकण्ड

१ फागुन, काठमाडौं । निजी वायुसेवा कम्पनी सिम्रिक एयर प्रालिले महाशिवरात्री अफर ल्याएको छ ।

अफर अनुसार सिम्रिक एयरको हेलिकोप्टरमा काठमाडौंबाट गोसाइकुण्ड दर्शन गर्न सकिने भएको छ ।

६ फागुनदेखि सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोसाइकुण्ड यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिव्यक्ति २० हजार रुपैयाँमा गोसाइकुण्डसम्म हेलिसेवा शुरु गरिएको कम्पनीको भनाइ छ ।

महाशिवरात्रीमा गोसाइकुण्डमा भब्य मेला लाग्छ । यात्रले ट्राभल एजेन्सी वा सिमि्रए एयर हेलिकोप्टरमा बुक गर्न सक्ने सिमि्रक एयरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment