+
+
Shares

मकवानपुरमा पहिरोले दुई घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण आज बिहान करिब ४ बजे मकवानपुरगढी गाउँपालिका-५ स्कुलडाँडामा पहिरो खस्दा दुई घरमा क्षति पुगेको छ ।
  • पहिरोले राममाया थिङ र मानबहादुर घ्याबाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
  • जोखिममा रहेका ती घरमा मानिस नबसेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

११ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मकवानपुरमा दुई घरमा क्षति पुगेको छ ।

आज बिहान करिब ४ बजेको समयमा मकवानपुरगढी गाउँपालिका-५ स्कुलडाँडामा पहिरो खस्दा राममाया थिङ र मानबहादुर घ्याबाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पहिरोको जोखिममा रहेका ती दुई घरमा मानिसको बसोबार नरहेकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?