Comments Add Comment

पहिलो हाफमा मछिन्द्रलाई अग्रता

३ फागुन, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच खेल भईरहेको छ । दशरथ रंगशालामा भईरहेको खेलको पहिलो हाफ सकिँदा मछिन्द्रले १-० को अग्रता बनाएको छ ।

खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता लिएको हो । मछिन्द्रका रन्जित धिमालले हानेको फ्रीकिकमा विकासले हेड गरेको बल आˆनै पोष्टमा गोल भएको हो । त्यसपछि आर्मीका विकेश कुथु घाईते भएका थिए । लगत्तै उनले मैदान छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment