
गायिका संगीता रायमाझीको आवाजमा समावेश ‘तिम्रो माया कती दिनलाई’ सार्वजनिक भएको छ । दीपक शर्माको यो गीतमा शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा मोडल वर्षा राउत र विकास लामिछानेले मोडलिङ गरेका छन् । देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशनमा तयार भएको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।
भिडियोमा वर्षा र विकासको जोडी सुहाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4