+
+
Shares

केशव भट्टराइको परिवारलाई ‘आमा’ निर्मात्रीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १७:४८

चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको परिवारलाई चलचित्र ‘आमा’की निर्मात्री शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छिन् । केशव भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसँगै अहिले चलचित्रकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् ।

आज चलचित्र ‘आमा’की निर्मात्री शर्मिला पाण्डेले भट्टराइकी पत्नी नीता भट्टराइलाई नगद १ लाख १ हजार सहयोग गरेकी छिन् । निर्मात्री पाण्डेले आफू पनि एउटी आमा भएकाले आमाको मर्म वुझ्ने बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?