
५ फागुन, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा अमेरिकी सहयोग नियोग एमसीसीविरुद्ध नारा लागेको छ ।
डिल्लीबजार कारागारबाहिर ठूलो संख्यामा भेला भएका महराका समर्थकले एमसीसी खारेज गर भन्दै नारा लगाएका हुन् ।
केही समयअघि एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सभामुख महराले एमसीसी परियोजना संसदमा अघि नबढाएको भन्दै असन्तुष्टि राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4