८ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजनसिक्सको उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।
शनिबारदेखि काठमाडौँको कीर्तिपूर स्थित अन्तराष्ट्रिय रंगशालामा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत बुधबार भएको फाइनल खेलमा भारतीय राजदूताबास लाई ८ रनले हराउदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावास लेपुरा ५ ओभर ब्याटिंग गर्दै ५४ रनमात्र बनाउन सक्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4