+
+
Shares

एलजीले ल्यायो फ्रि एसी सर्भिस क्याम्प–२०२०

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते १७:५९

८ फागुन, काठमाडौं । एल.जी.ले फागुन ८ गते देखि फ्रि ए.सि. सर्भिस क्याम्प ल्याएको छ । जस अन्र्तगत कुनै पनि ब्राण्डको निःशुल्क ए.सी सर्भिस गर्न सकिन्छ । साथै स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ ए.सि. खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।

जुनसुकै ब्राण्डको पुरानो ए.सी. उचित मूल्याङकन सँग नयाँ एल.जी ए.सी पनि साट्न सकिने छ । फ्रि सर्भिसको लागि ९८०३६२१९२४/९८६४४७५५६९ मा रजिष्टे«सन गराउनु पर्ने छ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुने कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?