Comments Add Comment

आज पनि उचालियो नेप्से, १५ मिनेटमा नै ३५ अंकको वृद्धि

१४ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार ६९ अंक भन्दा माथिले बढेको नेप्से परिसूचक बुधबार पनि उचालिने संकेत देखिएको छ ।

बुधबार बिहान कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रम शुरु भएको नेप्से १५ मिनेट वित्न नपाउदै ३५ अंक भन्दा माथिले बढेको हो ।

सबैसमूहहरु हरियाली देखिएका छन् । लगानीकर्ताहरु आइतबार जस्तै बुधबार बैंकिङ तथा बीमा समूहमा झुम्मिएका छन् ।

सोमबार २ अंकले करेक्शन भएको सेयर बजार मंगलबार पुनः उकालो लागेको थियो । मंगलबार ४३ अंकलेब ढेको बजार बुधबार पनि उकालो लाग्नेसंकेत देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment