+
+
Shares

कुमारी बैंक र हेरिटेज होटेलबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १९:०२

कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा छुट दिने विषयमा सम्झौता भएको छ। कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकले मात्रै छुट पाउनेछन्।

ती कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत खानपान लगायतमा १५ प्रतिशतसम्मको छुट प्राप्त पाउने बैंकले बताएको छ।

यो बैंकको १२४ शाखा संजाल १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टर छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?