+
+
Shares

मुस्लिम आयोगका अध्यक्षले कोरोना कोषमा एक महिनाको तलव दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १५:२०

१२ चैत, काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक महिनाको दलब दिने भएका छन् । कोरोना रोकथाममा थोेरै भए पनि सहयोग पुग्ला भनेर सहयोग गर्न लागिएको जानकारी दिए ।

राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रियसभा सदस्य, सांसद लगायतले यसअघि नै राहत कोषमा सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?