Comments Add Comment

लकडाउन उल्लंघन गर्ने ८८ सवारी प्रहरीको नियन्त्रणमा

१३३ चैत, काठमाडौं । मोरङमा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा लिएको छ ।

तेस्रो दिन बिहीबार ७० मोटरसाइकल, ९ साइकल, ५ वटा टेम्पो र २/२ वटा ट्याक्टर र स्कुटी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्याय मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment