Comments Add Comment

प्रधानमन्त्री ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने

२४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् ।

एक मन्त्रीले भने, ‘समय तय भएको छैन। तर, प्रधानमन्त्रीले भोलि (मंगलबार) देशवासीलाई सम्बोधन गर्नुहुन्छ ।’

पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिँदै थियो । तर, मन्त्रिपरिषद्को बैठकले त्यसलाई लम्ब्याएर ३ बैशाखसम्म पुर्‍याउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment