+
+
Shares

टेकु अस्पतालको एउटा गेट, जसले संक्रमणबाट जोगाउँछ

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ चैत २७ गते १९:०४

२७ चैत, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा प्रवेश गर्नेहरुलाई संक्रमणबाट जोगाउन अटोमेटिक स्यानिटाइजर गेट बनेको छ ।

अस्पताल आउजाउ गर्ने स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई संक्रमण नहोस् भनेर नेपाल मारवाडी युवा संघको सहयोगमा स्यानिटाइजर गेट बनाइएको अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

उनले भने, ‘बक्सको माथि स्यानिटाइजर हालिएको हुन्छ । २० सेकेण्ड जति बस्दा त्यहाँ बाफ आउने र स्यानिटाइजर छर्किने काम हुन्छ, जसको कारण किटाणु रहिरहन सक्दैन ।’

भारतका केही अस्पतालमा पनि यस्तै डिसइन्फेक्सन गेट–वे बनाइएको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?