गोदरेज नेपालले नार्गाजुन नगरपालिकाको वडा नं ८ भिमढुङ्गामा रहेका गरिब एंव दैनिक ज्यालादारी मजदुरहरुको ३०० परिवारलाई राहत वितरण गरेको छ ।
कम्पनीले अति आवश्यकीय सामानहरु चामल, दाल, तेल, साबुन, गुडनाईट, मस्क्यूटो कोयल, चिउरा लगायतको राहत प्रदान गरेको छ ।
मेयर मोहनबहादुर बस्नेत एवं सोही नगरपालीकाका वडा नं. ८ का वडा अध्यक्ष शुक्र तामाङ्गको उपस्थितीमा वितरण गरिएको हो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4