+
+
Shares

पूर्वराजा ज्ञानेन्द्रले घोषणा गरेको २ करोड कोरोना उपचार कोषमा जम्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १६:०६

३० चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैयाँ सहयोग हिमानी कोषले सरकारी राहत कोषमा उपलब्ध गराएको छ ।

कोषका अधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई रकम उपलब्ध गराएका हुन् । पूर्वराजा ज्ञानेन्द्रले केही दिन पहिला कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?