
२ वैशाख, काठमाडौं । लकडाउन अगाडि नै नेपाल आएका काभ्रेका दुई युवकको र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ आएको छ । दुबैलाई मंगलबार नै धुलिखेल अस्पताल ल्याइएको छ र पीसीआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ ।
वेथानचोक ५ २८ वर्षीय युवक ९ चैतमा भारतबाट आएका थिए । होम क्वारेन्टाइनमा बसेका उनको र्यापिड टेस्टका क्रममा पोजेटिभ रिपोर्ट आएको छ ।
यस्तै मण्डनदेउपुर–३ का २३ वर्षका युवक पनि चैत ७ गते दुबईबाट आएका थिए ।
होम क्वारेन्टाइनमा बसेका उनको र्यापिड टेष्टका क्रममा पोजेटिभ रिपोर्ट आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4