१२ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएका भोजपुरको हतुवागढी गाउँपालिका-६ होम्ताङका युवकलाई उपचारका लागि विराटनगर ल्याइने भएको छ ।
३० फागुनमा साउदी अरबबाट फर्किएका उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि भएको थियो । लगत्तै उनलाई घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएको छ ।
थप उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाइने निर्णय भएको जिल्ला जनस्वास्थ्य प्रमुख फणिन्द्र कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4